निःशुल्क तथा सहुलियतपूर्ण उपचार कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न मन्त्री यादवको निर्देशन
setopati.com · Tue Jun 25 17:03:45 UTC 2024

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले विभिन्न रोगहरूको निःशुल्क तथा सहुलियतपूर्ण उपचारका लागि सम्झौता गरिएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिएका छन्।
देशभरका निजी मेडिकल कलेज, निजी तथा सामुदायिक अस्पताल र अन्य सरकारी अस्पतालहरूले स्वास्थ्य मन्त्रालयसँग विभिन्न सेवा नि:शुल्क तथा सहुलियतमा उपलब्ध गराउने सम्झौता गरे पनि सोको पालना नभएको जनगुनासो बढ्दै गएपछि मन्त्री यादवले यो निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)