प्रचण्डले जेनजीको अर्थ नै नबुझी भाषण गरेपछि…
himalpress.com · Fri Sep 19 16:54:09 GMT 2025
काठमाडौँ- एकीकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजीका विषयमा दिएको अभिव्यक्तिलाई लिएर युवापुस्ताले हाँसिमजाक गरिरहेका छन्। प्रसंग हो, संविधान दिवसका अवसरमा शुक्रबार पार्टी कार्यालयमा आयोजित पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले गरेको भाषणको एउटा अंश।
विभिन्न अनलाइन समाचारमाध्यम र सामाजिक सञ्जालमा समेत प्रत्यक्ष प्रसारण भएको उक्त भाषणमा प्रचण्डले भनेका छन्, ‘जनयुद्धमा ९० प्रतिशत हाम्रा साथीहरू/हाम्रा कमरेडहरू जेनजी नै थिए।’ प्रचण्डले माओवादी जनयुद्धमा समेत जेनजी सहभागी भएको बताएपछि जेनजीहरूले उनको धज्जी उडाइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)