मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

स्वास्थ्यमन्त्री खतिवडा जेनेभा जाँदै, पर्यटनमन्त्री आलेलाई स्वास्थ्यको पनि जिम्मेवारी

swasthyakhabar.com · Fri May 20 12:30:00 GMT 2022

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतीवडा जेनेभा जाने भएका छन्। मन्त्री खतीवडा विश्व स्वास्थ्य संगठनको ७५ औं महासभामा भाग लिन शुक्रबार स्वीजरल्याण्डको जेनेभा प्रस्थान गर्दैछन्।

मन्त्री खतीवडा जेनेभा जाने भएपछि स्वास्थ्यमन्त्रीको जिम्मेवारी पर्यटन, संस्कृती तथा नागरीक उड्‍ययन मन्त्री प्रेम आलेले पाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)