विराट जुत्ता, चप्पल व्यापार मेला सुरु
thahakhabar.com
विराटनर : ‘स्वदेशी जुत्ता–चप्पलको प्रवर्द्धन हाम्रो अभियान ’ मूल नारासहित विराट जुत्ता–चप्पल व्यापार मेला सुरु भएको छ।
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले एक्स्पोको उद्घाटन गरेसँगै आज (बिहीबार) बाट महिना दिनसम्मका लागि मेला सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)