प्रसिद्ध–बिश्नोईको घातक बलिङमा अस्ट्रेलियाविरुद्ध भारतको लगातार दोस्रो जीत
kalakarmi.com · Mon Nov 27 00:39:34 GMT 2023
तिरुवनन्तपुरम– अस्ट्रेलियाविरुद्ध वनडे विश्वकप २०२३ को फाइनलमा भएको पराजयको बदला भारतीय टीमले उत्कृष्ट शैलीमा लिइरहेको छ । दुबै टीमबीच पाँच खेलको टी२० ईन्टरनेशनल श्रृंखला जारी छ । यसको प्रारम्भिक दुई प्रतिस्पर्धामा विश्व विजेता अस्टे्रलिया नराम्ररी पराजित भएको छ ।
दोस्रो प्रतिस्पर्धा आइतवार राति तिरुवनन्तपुरममा खेलिएको थियो, जसमा भारतीय टीमले २३६ रनको लक्ष्य दिएको थियो । यसको जवाफमा अस्ट्रेलियाको टीमले १९१ रनमात्र जोड्न सफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)