अरविन्द केजरीवाललाई सीबीआईले तिहाड जेलबाटै गर्यो पक्राउ
baahrakhari.com · Tue Jun 25 17:24:48 UTC 2024

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सीबीआईले तिहाड जेलबाटै पक्राउ गरेको छ । उनलाई सीबीआईले बुधबार अदालतमा पेस गर्नेछ ।
उनलाई सीआईबीले मदिरा नीति घोटालासँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)