मिटरब्याजसम्बन्धी कानुन बनेपछि गृहमन्त्रीले दिए सबैलाई बधाई
baahrakhari.com · Fri Jul 28 17:18:00 GMT 2023
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजसम्बन्धी विधेयक कानुन बनेकोमा सबैलाई बधाई दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत दुवै सदनबाट पारित भएको उत्तः विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरेसँगै आजदेखि ऐन बनेको जानकारी दिएका छन् । सँगसँगै सबैलाई बधाई पनि दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)