मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचन बहिष्कार आह्वान गर्ने नेकपाका नेता पक्राउ

ekantipur.com · Fri Nov 04 00:47:31 GMT 2022

नवलपरासी पूर्व — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्य शरद वली पूर्वी नवलपरासीबाट पक्राउ परेका छन् ।

मंसिर ४ गते हुने निर्वाचन बहिष्कारको आह्वान गर्दै हिँडेको अवस्थामा उनलाई मध्यविन्दु नगरपालिकाको वसन्तपुरवाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)