आणविक ऊर्जा निर्माणका लागि स्विडेनद्वारा २३ अर्ब डलर प्रस्ताव
ratopati.com · Fri Sep 19 16:56:00 GMT 2025

स्टकहोम । स्विडेन सरकारले शुक्रबार नयाँ आणविक रियाक्टरहरू निर्माणका लागि २२० अर्ब क्रोनर (२३.३ अर्ब डलर) सम्म कर्जा लगानी गर्न तयार भएको बताएको छ ।
सन् २०२३ मा स्विडेन सरकारले देशमा आणविक ऊर्जा उत्पादनलाई व्यापक रूपमा बढाउनको लागि मार्गचित्र प्रस्तुत गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)