मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

काठमाडौंमा बर्ड फ्लु फैलिनुको कारण ‘काग’

nagariknews.nagariknetwork.com · Sun Jun 28 14:46:27 GMT 2026

कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा विभागले बताएको छ।

विभागका महानिर्देशक डा. उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)