टिकटक पब्लिसिटीले हिट बनाउने भयो फिल्म 'झिँगे दाउ'
ukeraa.com · Sun Sep 11 22:43:07 GMT 2022
काठमाडौँ : फिल्म 'सम्हालिन्छ कहिले मन'ले दर्शकको मन सम्हाल्न नसक्दा एक सातामै अधिकांश हलहरूबाट फिल्म उत्रियो। तर त्यही फिल्मसँगै रिलिज भएको 'झिँगे दाउ' ले भने दोस्रो हप्ता पनि हलहरूमा शो पाइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)