मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालमा बाढीको प्रकोप : पोप लियो १४ औँद्वारा दुःख व्यक्त

barnanmedia.com · Fri Sep 25 21:45:00 GMT 2026

नेपालमा आएको आकस्मिक बाढीका कारण भएको जनधनको क्षति र विनाशप्रति पोप लियो १४ औँले गहिरो दुःख व्यक्त गरेका छन्।

भ्याटिकन सिटीका राज्य सचिव कार्डिनल पिएत्रो पारोलिनद्वारा जारी गरिएको पत्रमा नेपालमा बाढीले पुर्‍याएको मानवीय क्षति र विनाशको खबरले पोपलाई अत्यन्तै दुःखी बनाएको उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)