पोखरामा खुला पर्वतीय दौड हुने
ratopati.com · Fri Sep 19 17:43:00 GMT 2025
कास्की । विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) आगामी असोज ११ गते देशको पर्यटकीय राजधानी पोखरामा खुला पर्वतीय दौड आयोजना गरिने भएको छ ।
पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार तथा प्रवर्द्धनका लागि आयोजित दौड पोखरा–२२ विश्वशान्ति स्तूपबाट सुरु हुने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)