बायर्न उपाधि उचाल्न असफल, मैन्जसँग पराजीत
lokaantar.com · Sun Apr 25 00:55:44 GMT 2021
जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ ।
शनिवार राति भएको खेलमा बायर्न मैन्जसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)