चीन–अस्ट्रिया सम्बन्धको प्रशंसा
barnanmedia.com · Fri Sep 25 21:56:25 GMT 2026

पूर्व अस्ट्रियाली राष्ट्रपति हाइन्ज फिसरले जनवादी गणतन्त्र चीनको स्थापनाको ७७औँ वार्षिकोत्सव मनाउन आयोजना गरिएको स्वागत समारोहमा चीन–अस्ट्रिया सम्बन्धको उच्च प्रशंसा गरेका छन् । उनले दुई देशबिच बलियो आर्थिक सम्बन्ध र सकारात्मक जनधारणा रहेको उनले बताए ।
बिहीबार साँझ सिन्ह्वासँग कुरा गर्दै फिशरले द्विपक्षीय सम्बन्धबारे आफ्नो मूल्याङ्कन ‘निकै सकारात्मक’ रहेको बताए । द्विपक्षीय आर्थिक सम्बन्ध निकै सौहार्दपूर्ण रहेको उल्लेख गर्दै उनले चीन अहिले विश्वभर अस्ट्रियाको तेस्रो ठुलो व्यापारिक साझेदार रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)