तपाईंको फोन नम्बर ह्याकरको निशानामा, जोगिने कसरी ?
techpana.com · Wed Apr 14 17:14:28 GMT 2021
काठमाडौं । बलियाे पासवर्ड राखेको छु, टु फ्याक्टर अथेन्टिफिकेशन पनि छ । यति हुँदा म सुरक्षित छु भन्ने सोच्नुहुन्छ होला । त्यसो होइन, तपाईंले आफूलाई सुरक्षित राख्न त्योभन्दा धेरै गर्नुपर्ने हुन्छ ।
तपाईंले सोच्नुभएको होला तपाईंको सामाजिक सञ्जालको सुरक्षा र बैंक अकाउण्ट नम्बर तपाईंको जीवनको सबैभन्दा महत्वपूर्ण नम्बर हुन् । तर, हिजोआज ह्याकरले सानो मेहनत गरेकै भरमा तपाईंको मोबाइल नम्बरमार्फत तपाईंको धेरै कुरा बिगार्न सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)