भरतपुर मतगणना विवाद: सिडिओ तमाङ मतगणनास्थलमा, सहमतिको प्रयास जारी
nepallive.com · Mon May 16 18:12:00 GMT 2022
चितवन- चितवनको भरतपुर महानगरपालिकामा मतगणना कार्य स्थगित रहेको छ। सोमबार राति बदर मतलाई सदर गरेको र स्वस्तिक छापका विषयलाई लिएर नेकपा एमालेले बिरोध गरेसँगै मतगणना रोकिएको हो।
भरतपुरमा गठबन्धनका उम्मेदवार रेनु दाहालले झिनो अग्रता बनाइरहँदा उनलाई फाइदा पुग्ने गरि मतगणना भएको भन्दै एमालेले बिरोध गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)