राष्ट्रिय सफ्ट टेनिस सुरु
ekantipur.com · Wed Jun 28 17:05:48 GMT 2023
विराटनगर — राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता बुधबारदेखि विराटनगरमा सुरु भएको छ । विभिन्न पाँच विधामा खेलाइने प्रतियोगितामा पहिलो दिन महिला एकलतर्फ ४ र पुरुष एकलतर्फ १५ प्रिक्वाटरफाइनल पुगेका छन् ।
महिलातर्फ कोशीकी श्रेया राई, वाग्मतीकी जर्जिया चौधरी, लुम्बिनीकी विमला पन्थी र ऋषिका चौधरी क्वाटरफाइनल पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)