मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लुम्बिनी प्रदेश सरकार खर्चमा सुस्त : कुन मन्त्रालयको कति ?

ratopati.com · Fri Oct 06 06:39:00 GMT 2023

बुटवल । लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको खर्चको गति सुस्त देखिएको छ । उसले भदौ मसान्तसम्म ६४ करोड रकम मात्र खर्च गर्न सकेको छ । यो आर्थिक वर्षको २ महिनामा विकास बजेट २४ करोड ९१ लाख ९४ हजार ९०० रचालु खर्च ३९ करोड २० लाख २ हजार ८१९ रुपैंया मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण प्रदेश कार्यालयमा लेखा नियन्त्रण लक्ष्मण पौडेलले जनाए ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि पुँजीगत खर्च २३ अर्ब २५ करोड ६९ लाख १ हजार र चालु खर्च १७ अर्ब २२ करोड २७ लाख ९९ हजार गरी कुल४० अर्ब ४७ करोड ९७ बजेट विनियोजन गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)