मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेसन्स लिगमा इटालीमाथि बेल्जियमको सहज जित

ratopati.com · Fri Sep 25 22:24:20 GMT 2026

काठमाडौँ । नेसन्स लिग अन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा बेल्जियमले इटालीलाई २–० गोलअन्तरले पराजित गरेको छ ।

खेलको २०औँ मिनेटमा मिका गोट्सले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६९औँ मिनेटमा डोडी लुकेबाकियोले थप एक गोल गर्दै बेल्जियमको जित सुनिश्चित गरे । खेलभर कुनै पनि गोल फर्काउन नसकेको इटाली गोलरहित हार बेहोर्न बाध्य भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)