विश्वकर्माले जिते हिमालयन लोकस्टारको उपाधि
baahrakhari.com · Wed Apr 26 17:45:00 GMT 2023
काठमाडौं । गायन रियालिटी शो हिमालयन लोकस्टारको उपाधि मिलन विश्वकर्माले जितेका छन् ।
बुधबार सम्पन्न ग्रान्ड फिनालेमा विश्वकर्माले उपाधि जितेका हुन् । राष्ट्रिय सभागृहमा उपाधि उचाल्दा उनले अन्य पाँच फाइनलिस्टलाई पछि पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)