मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एमबाप्पेको निर्णायक गोलमा फ्रान्स विजयी

ratopati.com · Fri Sep 25 22:28:14 GMT 2026

काठमाडौँ । नेसन्स लिग अन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा फ्रान्सले टर्किएलाई १–० गोलअन्तरले पराजित गरेको छ ।

खेलको ५४औँ मिनेटमा किलियन एमबाप्पेले गरेको गोल नै फ्रान्सको जितका लागि निर्णायक बन्यो । यता खेलको ८७औँ मिनेटमा उगुरकान चाकिरले रातो कार्ड पाएपछि टर्किए १० खेलाडीमा सीमित भएको थियो । निर्धारित समयसम्म टर्किएले कुनै पनि गोल फर्काउन सके न।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)