पाकिस्तानका प्रहरीमाथि आक्रमण गर्ने योजना बनाइरहेका ५ तालिवानी पक्राउ
nepallive.com · Tue Apr 20 17:13:00 GMT 2021
कराची- पाकिस्तानमा प्रहरीमाथि आक्रमण गर्ने योजना बनाइरहेका तहरीक–ए–तालिवान पाकिस्तान का ५ आतंकवादी पक्राउ परेका छन्।
बिशेष सूचनाको आधारमा र्धसैनिक रेन्जर्स र गुप्तचर एजेन्सीहरूको संयुक्त टोलीले कराचीमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)