मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘विपद् आउनुअघि नै जलवायु वित्त उपलब्ध हुनुपर्छ’ सांसद विदुषी राना

ratopati.com · Fri Sep 25 22:35:40 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी रानाले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्‌ न्यूनीकरणका लागि विपद् आउनुअघि नै जलवायु वित्त उपलब्ध हुनुपर्नेमा जोड दिएकी छन् ।

बेलायत–नेपाल प्राज्ञिक परिषद् र लन्डनस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद रानाले यस्तो बताएकी हुन् । उनले जलवायु परिवर्तन हुने कुनै काम नगरेका नेपालीले आज ज्यान र घरबार गुमाउनु परेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)