गोकुलको व्यंग्य : कसैले पाउँदैन भन्यौ पिए लियौ, सुरक्षा थ्रेटको 'नाटक' मञ्चन थाल्या छौ, पिएसओ पनि लिइहाल
nagariknews.nagariknetwork.com · Sun Jul 26 04:13:58 GMT 2026

नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारी सुविधा र सुरक्षा व्यवस्थालाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले कसैबाट कुनै सुविधा नलिने भनिए पनि अन्ततः निजी सहायक (पीए) नियुक्त गरिएको भन्दै कटाक्ष गरेका हुन्। उनले सुरक्षा थ्रेटको 'नाटक' मञ्चन गरिएको दाबी गर्दै निजी सुरक्षा अधिकृत (पीएसओ), चालक र सरकारी गाडीसमेत लिन सुझाव दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)