२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा
barnanmedia.com · Fri Sep 25 22:36:46 GMT 2026

पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सबैभन्दा बढी वर्षा भएको छ ।
नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १ः१५ बजेसम्म पाल्पाको अर्चलेमा २०५.२ मिलिमिटर वर्षा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)