मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादी केन्द्रको आठौं महाधिवेशन : युवालाई स्वदेशमै रोजगारी दिन १० बुँदे योजना प्रस्तुत

abhiyandaily.com

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले युवालाई स्वदेशमै रोजगारी दिनका लागि योजनाहरू प्रस्तुत गरेका छन् ।

आइतवारदेखि पार्टीको जारी आठौं महाधिवेशनमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै युवा रोजगारका लागि १० बुँदे योजना ल्याएका हुन् । दाहालले अहिले युवालाई देशमै रोजगारी दिने विषयमा सरकारी नीति नै बाधक भएको टिप्पणी पनि गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)