नेपालले आईएमएफबाट थप साढे ६ अर्ब रुपैयाँ पाउने
nepalnews.com · Sun Jun 07 05:31:54 GMT 2026

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले नेपालको ‘आर्टिकल ४ कन्सल्टेशन’ र विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको सातौँ तथा अन्तिम समीक्षा सम्पन्न गरेको छ।
वासिङ्टन डीसीमा बसेको बोर्ड बैठकबाट नेपालले थप ३ करोड १३ लाख २० हजार एसडीआर प्राप्त गर्ने बाटो खुलेको छ। यो भनेको ६ अर्ब ७७ करोड नेपाली रुपैयाँ बराबर हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)