भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
kalakarmi.com · Sun Jun 07 04:23:29 GMT 2026

काठमाडौं- भारतमा घरेलु प्रयोगका एलपी ग्यास सिलिन्डरको मूल्य २९ भारतीय रुपैयाँले वृद्धि गरिएको छ । नयाँ मूल्य आइतवारदेखि लागू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतमा भएको यो मूल्यवृद्धिले नेपालमा समेत एलपी ग्यासको मूल्य समायोजनको दवाव बढ्ने संकेत देखिएको छ, किनभने नेपालले आफ्नो सम्पूर्ण एलपी ग्यास भारतबाट आयात गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)