निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीले किस्ता नतिरेपछि एनआईएमबीद्वारा ३५ दिने ताकेता
clickmandu.com · Sun Jul 26 04:34:06 GMT 2026

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले समयमै ऋण नतिर्ने शारदा प्रसाद अधिकारी सहितलाई ऋण तिर्न ३५ दिने ताकेता गरेको छ ।
बैंकले सार्वजनिक गरेको ऋणीहरूको पहिलो सूचीमा ‘सिपेल इन्फ्रा-बैंक जमानत (एडभान्स पेमेन्ट)’ रहेको छ, जसमा ललितपुरका नितेश अधिकारी र शारदा प्रसाद अधिकारीसँगै भारतीय नागरिकहरू सबिना खानम र परविज खान समेत पार्टनरका रूपमा आबद्ध रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)