मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेदरल्यान्ड्सलाई स्तब्ध बनाउँदै अस्ट्रिया अन्तिम १६ मा, फ्रान्स दोस्रो स्थानमा सीमित

ratopati.com · Tue Jun 25 18:50:00 UTC 2024

बर्लिन । नेदरल्यान्ड्सलाई हराउँदै अस्ट्रिया युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम खेलमा ३–२ को जित हासिल गर्दै टोली समूह डी समूह विजेता बनेको हो ।

फ्रान्ससमेत रहेको कठिन समूहमा परे पनि राल्फ राग्निकको टोली तीनमध्ये दुई खेल जित्दै समूहको शीर्ष स्थानमा रहन सफल भयो । पराजयका बाबजुद नेदरल्यान्ड्स पनि नकआउट चरणमा प्रवेश गरेको छ, तर उत्कृष्ट तेस्रो स्थानको टोलीको रूपमा ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)