अहिलेसम्म ६ लाखभन्दा धेरै उपत्यकाबाट बाहिरिए
nayapatrikadaily.com · Sat Oct 21 00:31:00 GMT 2023
यो वर्ष १२ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिने आकलन
दसैँ नजिकिँदै जाँदा उपत्यका छाडेर घर जानेको लर्को लागेको छ । रोजगारी, अध्ययन तथा अन्य पेसा–व्यवसायका लागि राजधानीमा रहेकाहरू धमाधम घर फर्किरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)