नेपालका २५ जिल्लामा गाडी चलाउन रोक
barnanmedia.com · Fri Sep 25 22:43:04 GMT 2026

बंगालको खाडीमा उत्पन्न भएको न्यूनचापीय चक्रको प्रभावले वर्षा हुन थालेपछि पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक लगाइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ सूचना जारी गरी अत्यधिक वर्षा हुने २५ जिल्लामा यातायात सञ्चालनमा रोक लगाएको हो। प्राधिकरणले शुक्रबार र शनिबार २५ जिल्लामा अत्यधिक वर्षा हुने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)