कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन, निर्देशन समितिको संयोजकमा गगन
barnanmedia.com · Fri Sep 25 22:52:38 GMT 2026

नेपाली कांग्रेसले १५औं महाधिवेशनको तयारी सन्दर्भमा विभिन्न १५ वटा समिति गठन गरेको छ।
भदौ १ गते सम्पन्न बैठकले सभापति गगन थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)