भारतसँग फाइनल खेल्ने न्युजिल्याण्डको टिम घोषणा
lokaantar.com · Fri Apr 09 00:21:49 GMT 2021
आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनल खेलका लागि न्युजिल्याण्डले टिमको घोषणा गरेको छ ।
न्युजिल्याण्ड क्रिकेटले फाइनल खेलका लागि २० सदस्सीय टिमको घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)