मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल

ratopati.com · Fri Sep 25 23:15:00 GMT 2026

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल असोज १० गते । शनिबार । इस्वी सन् २०२६ सेप्टेम्बर २६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । भाद्र शुक्लपक्ष । तिथि–पूर्णिमा, बेलुकी १० बजेर २ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–पूर्वाभाद्रपदा, मध्यान्ह १२ बजेर १२ उप्रान्त उत्तरभाद्रपदा । योग–गंड, दिउँसो ३ बजेर २ मिनेट उप्रान्त वृद्धि । करण–भद्रा, बिहान १० बजेर १३ मिनेट उप्रान्त बव, बेलुकी १० बजेर २ मिनेट उप्रान्त बालव । आनन्दादिमा–काल योग । चन्द्रराशि–कुम्भ, बिहान ६ बजेर ५ मिनेट उप्रान्त मीन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)