मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्र संघमा देश बोलेको छ, आफ्नै प्रधानमन्त्रीको खिसिट्युरी नगरौँ

barnanmedia.com · Fri Sep 25 23:09:21 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको महासभामा गरेको सम्बोधनलाई लिएर समर्थन र आलोचनाका उग्र प्रतिक्रिया आइरहेका छन् । रसुवाको बाढीलाई समेत बिर्साउने गरी भइरहेका टीकाटिप्पणी कति जायज र कति नाजायज भनेर समीक्षकहरूले आफ्नो ऊर्जा खर्च गरिरहेका छन् ।

बालेनले के बोले, कसरी बोले र अझ कसरी बोल्नुपर्थ्यो भन्ने समीक्षा हुँदै गर्ला । यो जति गरे पनि कहिल्यै पूर्ण हुँदैन । तर देशको प्रधानमन्त्री अन्तर्राष्ट्रिय मञ्चमा बोलिरहँदा नेपालीहरूले दिने प्रतिक्रियालाई हेर्ने हो भने हामी अझै सार्वभौम राष्ट्रका नागरिक र देशप्रेमी नागरिक बन्न बाँकी नै छौँ कि भन्ने भान हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)