एमालेका अध्यक्ष ओलीको विकल्प बन्न सक्छिन् विद्या भण्डारी ?
barnanmedia.com · Fri Sep 25 23:06:01 GMT 2026

तीव्र क्षयीकरणको बाटोमा हिँडेको नेकपा एमालेले तत्काललाई त्यसको रोकथामका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा औपचारिक रूपमा भित्र्याएको छ ।
असोज ५–८ गते काठमाडौँमा सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले विद्यालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयता कायम हुनेगरी ‘वरिष्ठ सम्मानित नेता’का रूपमा भित्र्याउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)