मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

साल्ट ट्रेडिङ कर्पोरेशनको सुपथ मूल्य पसल: उपभोक्ताको आकर्षण

ratopati.com · Fri Sep 25 23:22:44 GMT 2026

बागलुङ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा दसैँ , तिहार तथा छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुपथ मूल्य पसलले उपभोक्तालाई राहत मिलेको छ ।

कर्पोरेसनले जिल्लामा यही असोज ५ गते सोमबारदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको आएपछि उपभोक्ताको भीड नै लागेको छ । दैनिक ५०० जनासम्म उपभोक्ता सुपथ मूल्य पसलमा आउने गरेको पाइएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङ शाखाले सहुलियत मूल्यमा चिनी, नुन, दाल, चिउरा,मैदा, तोरीको तेल र आटाको सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)