ओलीको आममाफी, च्यासलबाटै नेपालको वाहवाही !
baahrakhari.com · Fri Jul 23 13:04:00 GMT 2021
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बिहीबार र शुक्रबार छुट्टाछुट्टै कार्यक्रम भए ।
बिहीबार नेकपा एमालेको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसहित तीन वक्ताले पुष्पलाललाई सम्झिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)