मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टोरिनोमाथि युभेन्ट्सको जीत

lokaantar.com · Sun Oct 16 01:03:32 GMT 2022

इटालियन सिरी ए फुटबलमा टोरिनोमाथि युभेन्ट्सले जीत निकालेको छ ।

शनिवार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई १-० गोल अन्तरले हराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)