मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभापतिको उम्मेदवार छान्न पौडेल पक्षले आज केन्द्रीय सदस्यसँग छलफल गर्ने

setopati.com · Tue Dec 07 00:45:11 GMT 2021

आफ्नो समूहबाट सभापतिमा एक जना मात्रै उम्मेदवार तय गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज फेरि बैठक राखेका छन्।

सोमबार साँझ पौडेल निवास बोहराटारमा पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)