मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मुग्लिन–नारायणगढ सडक : पहिरो र साँघुरा पुलले सास्ती

gorkhapatraonline.com · Tue Oct 11 01:05:52 GMT 2022

शान्ता अधिकारी

चितवन, असोज २५ गते । राजधानी काठमाडौँलगायत गण्डकी प्रदेशका अधिकांश क्षेत्रलाई तराईसँग जोड्ने ‘लाइफलाइन’का रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका जीर्ण र साँघुरा पुलका कारण यस क्षेत्रमा यात्रा गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ। पहिरोको उच्च जोखिमसँगै साँघुरा र जीर्ण पुलका कारण यस क्षेत्रमा सवारी आवागमन कठिन भएको र यात्रुले सास्ती भोग्नुपरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)