मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

khabarhub.com · Fri Sep 25 23:30:19 GMT 2026

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६ सेप्टेम्बर २६ तारिख। भाद्र शुक्ल पक्षको पूर्णिमा तिथि। चेपाङ चोनाम पर्व, अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः

मेष : आजको दिन तपाईको पक्षमा छैन । खाइरहेको सुविधा नै कटौती हुने जोखिम छ। शिक्षामा गरेको लगानीबाट आंशिक लाभ हुनेछ। आफन्तबाट धोका हुनेछ। लगानीका क्षेत्र सबल छन्। व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)