मुस्ताङमा विमान दुर्घटना : २१ जनाको शव भेटियो १ बेपत्ता
newsofnepal.com · Tue May 31 00:36:32 GMT 2022
पोखरा ।
मुस्ताङमा आइतबार भएको विमान दुर्घटनामा २१ जनाको शव फेला परे पनि १ जना भने अहिलेसम्म हराइरहेको छ । दुर्घटनाग्रस्त तारा एयरको ९ एन एईटी जहाज ३ चालक दलसहित २२ जना सवार थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)