मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल

barnanmedia.com · Fri Sep 25 23:28:04 GMT 2026

काठमाडौँ, १० असोजः परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा डिपार्टमेन्ट अफ अपरेसन सपोर्टका प्रमुख अतुल खरेसँग शुक्रबार भेटवार्ता गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा भएको साइडलाइन भेटवार्तामा नेपाल–संयुक्त राष्ट्रसङ्घ सहकार्य तथा राष्ट्रसङ्घीय शान्ति स्थापनाका विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)