गृहमन्त्री हुँदाको निर्णयलाई लिएर रविविरुद्द अख्तियारमा उजुरी दर्ता
news24nepal.tv · Sat Apr 15 00:57:05 GMT 2023
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध फेरी अख्तियारमा उजुरी परेको छ ।
बैशाख १ गते अर्थात शुक्रबार रविविरुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले अनलाइनमार्फत अख्तियारमा उजुरी हालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)