माेन्टी देसाईले नेपाली क्रिकेटमा फर्काएको आत्मविश्वास
ukaalo.com · Sun Mar 12 22:05:56 GMT 2023
काठमाडौँ– चार साताअघि विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक ओडीआईका चार शृंखलाको १२ खेल खेल्न बाँकी छँदा नेपाली क्रिकेटका लागि परिस्थिति प्रतिकूल देखिन्थ्यो। ६ शृंखलाका कूल २४ खेल खेलेको नेपाल जम्मा आठ खेलमा मात्रै विजयी भएको थियो। एक खेल भने वर्षाको कारण रद्द हुँदा नेपाल १७ अंककासाथ तालिकाको छैटौँ स्थानमा खुम्चिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)