फेरि मिल्ने सम्भावना कति ओली र प्रचण्ड ?
nepalghatana.com · Mon Apr 04 17:14:00 GMT 2022
अनेक दबाबका बीच चुनाव केन्द्रीत बनेका राजनीतिक दलहरुले अझै पनि निर्वाचनबारे ठोस नीति बनाउन चुकिरहेका छन् । बरु एकले अर्काेलाई गलाएर आफ्नो पक्षमा माहोल बनाउन मरिमेटि लागिपरेका छन् ।
स्थानीय तह निर्वाचनको समय जतिजति घर्किदैछ, राजनीतिक दल उतिउतिआफु केन्द्रीत माहोल बनाउन अनेक अस्त्र र सम्भावनामाथि खेलिरहेका छन् । पाँच दलीय मोर्चाको सत्ता गठबन्धनले चुनावी तालमेलका साथ निर्वाचनमा जाने निर्णय गरिसक्यो । तर आफु सुरक्षित हुने परिपक्क वातावरण नबनेपछि नेताहरु धम्क्याउने, तर्साउने र आफुलाई सहज बनाउने काम गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)
माओवादी केन्द्र