भेषराज दर्जीको मृत्युबारे वीर अस्पतालले के भन्यो ?
shilapatra.com · Thu Jun 04 13:12:00 GMT 2026

काठमाडाैंकाे कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका एक जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ । होल्डिङ सेन्टरबाट उपचारका लागि लगिएका भेषराज दर्जीको मृत्यु संक्रमणका कारण उत्पन्न जटिल स्वास्थ्य समस्याबाट भएको वीर अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार ३७ वर्षीय दर्जीको मृत्युको मुख्य कारण रिफ्र्याक्टरी सेप्टिक शोक रहेको उल्लेख गरिएको छ । यो शरीरभर फैलिएको गम्भीर संक्रमणका कारण हुने जटिल अवस्था हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)